राष्टपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आ.व. २०७८ र २०७९ मा रु. ६ लाख ५० हजार अनुदान रकमले ६ सेट डेस्कटप कम्प्युटर, १ थान ल्यापटप कम्प्युटर, मल्टिप्रपोज सहित २ थान प्रिन्टर, १ थान प्रोजेक्टर र १ सेट स्पीकर खरिद गरि कम्प्युर ल्याब स्थापना गरिएको छ ।