यस विद्यालयमा नेपाल सरकारले तोकेको अतिरिक्त थप कुनै पाठ्यक्रम लागु गरिएको छैन । स्थानिय विषय अन्तर्गत नगरपालिका दारा निर्मित हाम्रो पुनर्वास को पाठ्यक्रम र सो को पाठ्यपुस्तक लागु गरिएको छ । यस विद्यालयमा कार्यान्वयनमा ल्याइएका निम्न क्रियाकलापहरुलाई विशेष गतिविधिहरु रहेकाछन:
(१) English Medium मा अध्ययन अध्यापन गरिने ।
(२) शिक्षक कर्मचारीका छोराछोरी आफ्नै विद्यालयमा पढाइने ।