आ.व. २०८०र०८१ मा पुनर्वास नगरपालिकाको रु. ३ लाख २० हजार आर्थिक सहयोगमा मण्टेश्वरी सामग्री (प्ले स्टेशन १ सेट, मेरी गो राउण्ड १ सेट, मेटल सिः स १ सेट र मेटल स्वींग १ सेट) खरिद गरि जडान गरिएको छ । यस अघि २०६४ सालमा विद्यालयको आफ्नै रु.२८ हजार ४ सय लगानीमा पिंग,चिप्लेटी र चकाकुली निर्माण गरि जडान गरिएको थियो । जुन चालु अवस्थामा छन । विद्यालयको आफ्नै २ विगाह क्षेत्रफलको खेल मैदान रहेको छ । यसमा एक भलिबल कोर्ट, फुटबल मैदान, दौड, जम्प, कबड्डी आदि अतिरिक्त क्रियाकयलाप सञ्चाल गरिन्छ ।