यस विद्यालयमा एक पुस्तकालय रहेको छ । यो पुस्तकालय आ.व. २०७८ र २०७९ मा पुनर्वास नगरपालिकाको आर्थिक अनुदान रु. ६ लाख ५० हजारमा स्थापना गरिएको हो । यस पुस्तकालयमा हाल २२९२ वटा बाल पत्रिका सन्दर्भ सामग्री सहितका पुस्तकहरु रहेका छन ।