यस विद्यालयमा नेपाल सरकारले तोकेको अतिरिक्त थप कुनै पाठ्यक्रम लागु गरिएको छैन । स्थानिय विषय अन्तर्गत नगरपालिका दारा निर्मित हाम्रो पुनर्वास को पाठ्यक्रम र सो को पाठ्यपुस्तक लागु गरिएको छ । यस विद्यालयमा कार्यान्वयनमा ल्याइएका निम्न क्रियाकलापहरुलाई विशेष गतिविधिहरु रहेकाछन:
(१) English Medium मा अध्ययन अध्यापन गरिने ।
(२) शिक्षक कर्मचारीका छोराछोरी आफ्नै विद्यालयमा पढाइने ।
(३) विद्यार्थीका तिनवटै परीक्षाका Answer Sheet File अभिभावकलाई उपलब्ध गराइने ।
(४) विद्यालयलाई बन्दहड्ताल मुक्त बनाइनु ।
(५) विभिन्न ५९९ प्रजातिका रुख र फुल विरुवाको बालबाटिका र यस भित्र स्थापित मण्टेश्वरी सामग्री ।
(६) दिगो आर्थिक श्रोत र आकर्षक शैक्षिक वातावरणका लागि स्वीमिंग पुल रहेको छ । (निर्माणधिन)
(७) वर्षे र दशैँका ६० दिन लामो बिदामा ३० दिन विद्यालय सुचारु गरिने ।
(८) श्री जनशक्ति आधारभूत विद्यालय अभिभावक ग्रुप बाट विद्यालय - विद्यार्थी - अभिभावक बिचका आवश्यक सुचना र अन्य आवश्यक सुचना प्रवाह गरिने ।
No additional curriculum beyond the one prescribed by the Government of Nepal has been implemented in this school. Under local subjects, the curriculum and textbook of "Hamro Punarwas" (Our Punarwas), developed by the municipality, have been implemented. The following special activities have been put into practice in this school:
(1) Teaching and learning are conducted in English medium. (2) Children of teachers and staff are enrolled and taught in this very school. (3) Answer sheets of all three examinations of students are provided to parents in files. (4) Keeping the school free from shutdowns and strikes (bandhs). (5) A children's garden featuring 599 species of trees and flowering plants, along with Montessori materials established within it. (6) A swimming pool for a sustainable economic source and an attractive educational environment (under construction). (7) Operating the school for 30 days during the long monsoon and Dashain vacations (totaling 60 days). (8) Disseminating necessary information between the school, students, and parents through the "Shri Janshakti Basic School Parents Group."
