सिकाइलाई सहज र आनन्ददायी बनाउने आधुनिक पूर्वाधार र वातावरण।Modern infrastructure and an environment that make learning easy and joyful.
यस विद्यालयमा एक पुस्तकालय रहेको छ । यो पुस्तकालय आ.व. २०७८ र २०७९ मा पुनर्वास नगरपालिकाको आर्थिक अनुदान रु. ६ लाख ५० हजारमा स्थाप…There is a library in this school. This library was established in the fiscal year 2078/079 with a financial grant of Rs. 650,000…
राष्टपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आ.व. २०७८ र २०७९ मा रु. ६ लाख ५० हजार अनुदान रकमले ६ सेट डेस्कटप कम्प्युटर, १ थान ल्यापट…Under the President Educational Reform Program in the fiscal year 2078/079, with a grant of Rs. 650,000, a computer lab has been e…
आ.व. २०८०र०८१ मा पुनर्वास नगरपालिकाको रु. ३ लाख २० हजार आर्थिक सहयोगमा मण्टेश्वरी सामग्री (प्ले स्टेशन १ सेट, मेरी गो राउण्ड १ सेट…In the fiscal year 2080/081, Montessori materials (1 set of play station, 1 set of merry-go-round, 1 set of metal seesaw, and 1 se…